• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

फेरी सुनकाे भाउमा नयाँ कीर्तिमान, कति छ त आजको मुल्य?


  •     / २०७६, २३ फाल्गुन शुक्रबार ०५:२३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    फागुन २३, २०७६ काठमाडौं- शुक्रबार एकै दिन सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १८ सय रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५ सय रुपैयाँ पुगेको हो।

    यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो। पछिल्ला दिनमा नेपाली बजारमा सुनको मूल्यले दिनदिनै जसो नयाँ रेकर्ड कायम गर्दै आएको छ। नेपाली बजारमा बिहीबार छापावाल सुन प्रतितोला ८० हजार ७ सय रुपैयाँ कारोकार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज सुनको मूल्यमा गिरावट
    सिरहामा युवकको शङ्कास्पद मृत्यु
    बेनीमा खानेपानी कार्यालय स्थापना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. आज सुनको मूल्यमा गिरावट

    • २. सिरहामा युवकको शङ्कास्पद मृत्यु

    • ३. राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

    • ४. सोलु एफएममा आगलागी, एक करोड बरारको क्षति

    • ५. बेनीमा खानेपानी कार्यालय स्थापना

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ४. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • ५. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.