• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

के गर्मी मौसममा कोरोना कम हुन्छ ?


  •     / २०७६, २३ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    फागुन २३ काठमाडौं । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसले सिंगो विश्‍वलाई नै त्रसित बनाएको छ । भाइरसको संक्रमणका कारण विश्व अर्थतन्त्र नै थिलथिलो हुने स्थिति सिर्जना भएको छ । तीन हजार दुई सयभन्दा बढी मानिसको मृत्यु र करिब ९५ हजार मानिस संक्रमित पारेको कोरोना भाइरसको संक्रमण विश्वभरका ८४ मुलुकमा फैलिइसकेको छ ।यो भाइरस कसरी र केबाट सर्‍यो भन्‍ने अहिलेसम्म कुनै यथेष्ट प्रमाण र पुष्टि भएको छैन भने यसविरुद्धको कुनै औषधी पनि बनिसकेको छैन ।

    चीनको वुहानमा कोरोनाको संक्रमण सुरु हुँदा त्यहाँको तापक्रम ९ देखि ११ डिग्री सेल्सियससम्म थियो भने हाल त्यहाँ १४ देखि १८ डिग्री सेल्सियसम्म हुने गरेको छ । त्यहाँ कोरोना संक्रमणको दरमा केही हदसम्म कमी भने आएको छ । तर, यो तापक्रम बढेकै कारण हो भन्‍नसक्ने आधार भने अहिलेसम्म पुष्टि भइसकेको छैन ।क्लार्क भन्छन्, “अन्य भाइरल संक्रमणजस्तै यसको संक्रमण पनि कम हुनसक्ने सम्भावना छ । यसले संक्रमणको दर कम गर्न सक्छ । तर, निश्चित भने छैन । यो एक सुझबुझ अनुमान हो ।”

    २३ डिग्री सेल्सयस रहेको कतारमा पनि कोरोनाको संक्रमण देखिएको छ । इरानबाट फर्किएको एकजनामा कतारमा कोरोनाको संक्रमण देखिएको त्यहाँका सरकारी सञ्‍चारमाध्यमहरुले पुष्टि गरेका थिए । त्यसैगरी हाल पनि १२ डिग्री सेल्सियस रहेको इरानदेखि २५ दखि २८ डिग्री सेल्सियसम्म तापक्रम भएको नाइजेरियामा पनि कोरोनाको संक्रमण देखिएको छ ।त्यसकारण कोरोना संक्रमण तापक्रम बढ्दैमा कम हुने भन्‍ने पुष्टि नभएसम्म आधारहिन तर्क हुनसक्ने भन्दै सक्दो सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । – एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ४. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.