• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

तिलोत्तमा गोल्डकप स्थागित


  •     / २०७६, २३ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    फाल्गुन २३- विश्व व्यापी रुपमा कोराना भाइरसको बढ्दो असरका कारण तिलोत्तमा पनि अनिश्चित कालका लागि स्थगित गरिएको आयोजक जिल्ला फुटबल संघ रुपन्देहीले विज्ञप्तीमार्फत शुक्रबार जनाएको छ । गोल्डकप चैत १ देखि १० गते सम्मका लागि तय थियो ।तिलोत्तमा गोल्डकपको संरक्षक बुटवल उपमहागनरपालिकाको पत्रानुसार अर्को सुचना नहुदा सम्मका लागि २२ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ हाललाई स्थगित  कोरोनाले पार्न सक्ने असरलाई कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार मात्रै सञ्चालनमा रहेका बाहेक खेलकुदका सबै प्रतियोगिता र गतिविधि रोक्न सुचना जारी गरेको थियो ।

    प्रतियोगिता यसअघि पनि एक पटक सारिएको थियो । पहिलो पटक फागुनमा हुने भनिएको प्रतियोगिता जिल्लामा गोल्ड कप सञ्चालन भइरहेको र तोलोत्तमा प्रतियोगिताको प्राविधिक तयारी पुरा नभएका कारण सारिएको बताएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.