• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

जन्मदिनको अवसरमा क्रिकेट रङ्गशालालाई ५१ हजार सहयोग


  •     / २०७६, २३ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    फागुन २३,२०७६ –  केहि समययता कसैले जन्मदिन होटेल तथा क्याफेमा गएर मनाउने प्रचलन बढेको पाइन्छ  भने कोहि आफ्नो जन्मदिनको अवसरमा आफ्नो रकम सामाजिक काममा सहयोग गर्ने प्रचलन बढदै गएको बेला चितवमा बन्दै गरेको गौतम वुद्द अन्तराष्टिय क्रीकेट रङ्गसालालाई  दोलखाका युवा व्यवसायी शान्त कुमार जिरेलले  ५१ हजार १ सय ५० रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका हुन्।

    काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि रङ्गशाला निर्माणका अभियन्ता सिताराम कटेल धुर्मुशलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।केहि समयता धुर्मुस सुन्तली फाउण्डेशनको कामलाई साथ दिदै देश तथा विदेश सहयोग आएको पाइन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.