• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

किन गर्‍यो त इरानले भारतको कडा आलोचना


  •     / २०७६, २३ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

     

    काठमाडौं फागुन २३ एजेन्सी । इरानका सर्वोच्च नेता आतुल्लाह खामेनीले दिल्ली हिंसाका विषयलाई लिएर भारतको कडा आलोचना गरेका छन् । दिल्लीको उत्तरपूर्वी जिल्लामा २४ देखि २६ फेब्रुअरीमा भएको हिंसामा परेर करिब ५० जना मारिएका थिए भने २ सयभन्दा बढी घाइते भएका थिए । इरानका सर्वोच्च धार्मिक नेता खामेनीले बिहीबार ट्वीट गर्दै भारतमा मुसलमान समुदायमाथि दमन भैरहेको र विश्वभरका मुश्लिमहरु यसमा निकै दुःखित रहेको बताएका छन् ।

    उनले ट्वीटमा लेखेका छन्, ‘भारतमा भएको मुसलमानमाथिको नरसंहारबाट दुनियाँभरका मुसलमानहरुको दिल दुखेको छ ।’ उनले ट्वीटमा लेखेका छन्, ‘भारत सरकारले कट्टरपन्थी हिन्दु पार्टीहरुलाई रोक्नुपर्छ र भारतले इस्लामिक संसारबाट अलग थलग नहुनका लागि मुस्लिमहरुको नरसंहार रोक्नुपर्छ ।’ खामेनीले ट्वीटको अन्तिममा ‘भारतीय मुसलमान खतरामा’ भनेर लेखेका छन् । उनले ट्वीट गर्दै भनेका थिए, भारतमा मुसलमानहरु विरुद्धको प्रायोजित हिंसाको इरान निन्दा गर्दछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षतामा जिबन शर्मा निर्वाचित
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुलाई

    • २. पञ्जाब किंग्सको ऐतिहासिक जित: मुम्बईलाई हराउँदै फाइनलमा प्रवेश

    • ३. यस वर्षको विपद्- २० लाख नागरिक प्रभावित हुने अनुमान

    • ४. शुभमन गिल बने भारतका नयाँ टेस्ट कप्तान, भारतीय क्रिकेटमा नयाँ युगको सुरुवात

    • ५. पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.