• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

 नेपाल चलचित्र निर्माता संघले सम्पूर्ण फिल्म सुटिङ रोक्न आग्रह


  •     / २०७६, २३ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    २३ फागुन-  नेपाल चलचित्र निर्माता संघले सम्पूर्ण फिल्मको छायांकन कार्य रोक्न माग गरेको छ । विश्वभरका मानिसमा त्रासको रूपमा देखिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै गएकाले संघले सम्पूर्ण चलचित्रकर्मीलाई सम्भव भएसम्म छायांकन स्थगित गर्न अनुरोध गरेको हो ।संघका महासचिव रोज राणाले एक विज्ञप्ति जारी गर्दै यस्तो सूचना जारी गरेका हुन् ।

    सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न पारिवारिक जमघट, मेला महोत्सव, जात्रा, पर्वजस्ता कार्यक्रममा सरिक नहुन र त्यस्ता कार्यक्रम स्थगन गर्न समेत अनुरोध गरेसँगै संघले पनि फिल्मकर्मीका लागि यस्तो सूचना समेत जारी गरेको हो ।सबै चलचित्रकर्मीहरू देश र जनताप्रति उत्तरदायी हुनपर्ने धारणा राख्दै सम्पूर्ण चलचित्रकर्मीलाई प्रत्यक्ष र परोक्षरूपमा भाइरस सर्ने जोखिमबाट बच्न संघले आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.