• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कृपालुकर्मी सृजना सेन “गोपालदास स्मृति” पत्रकारिता पुरस्कारबाट सम्मानित


  •     / २०७६, २३ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    प्युठान, फागुन २३
    रेडियो कुपालुमा कार्यरत पत्रकार सृजना सेनलाई गोपालदास स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । आज सम्पन्न प्रेस संगठन नेपाल जिल्ला कमिटी प्यूठानको प्रथम जिल्ला भेलामा नगद १० हजार रुपियाँ राशीको पुरस्कार पत्रकार सेनलाई प्रदान गरिएको हो । मल्लरानी गाउँपालिका ४ खलंगा निवासी पशुपति नारायण नकर्मीले आफ्ना स्वर्गीय वुवा गोपालदास नकर्मीको स्मृतिमा पुरस्कार स्थापना गर्नुभएको हो । साथै ३० हजार रुपियाँको अक्षयकोषको पुरस्कारलाई संरक्षक नकर्मीले २० हजार रुपियाँ थप गरी ५० हजार बराबरको बनाउनुभएको छ ।

                                                                    पुरस्कार ग्रहण गर्दै गरेको तस्विर (प्युठान समाचारबाट)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.