फागुन २३ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालको जन्मदिनको अवसर पारेर चन्द्रागिरी हिल्स पुगेका छन् ।पत्नी गायत्री नेपालसहित नेता नेपाल जन्मदिनमा चन्द्रागिरी गएका हुन् । नेता नेपालले चन्द्रागिरीमा अवस्थित मन्दिरको दर्शन गरेर प्रसाद समेत खाए ।नेता नेपाल जन्मदिनको अवसरमा चन्द्रागिरी पुगेका बेलामै काठमाडौँमा उपत्यकामा वर्षा भएसँगै हिउँ पनि परेको छ । उनीहरुले हिउँ समेत खेलेका छन् ।उनीहरुले चन्द्रागिरीमा फोटो समेत खिचेका छन् । रातोपाटी