• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कपिलबस्तुको बाणगंगामा आफ्नै बाबुले गरे १३ बर्से छोरी बलात्कार


  •     / २०७६, २३ फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    फाल्गुण २३ कपिलवस्तु :-
    कपिलवस्तु जिल्लामा आफ्नै बुवाले १३ वर्षिय छोरीलाई वलत्कार गरेको घटना महिला अधिकारकर्मिहरुले सार्वजनिक गरेका छन् । जिल्लाको वाणगङ्गा नगरपालिको वडा नं ८ निवासी कक्षा ९ मा पढ्ने छोरी नाम परिवर्तन नानुमायालाई बुवा नाम परिवर्तन सुनाम श्रेष्ठले पटकपटक छोरीलाई बलत्कार गरेको खुल्न आएको छ ।

    यसरी घटना बाहिर आए पछि पिडित बालिका कि आमा सहित वडा कार्यालयमा धर्ना दिन पुगेका महिलाहरुले कुनै पनि हालतमा पिडकलाई उम्काउने प्रयास नहोस भनेर दावाव दिएका छन् । आफ्नै छोरीलाई आमा नभएको मौकामा यस अघि पनि पटकपटक बावुले बलत्कार गरेको बालिका कि आमाले वडा अध्यक्ष र संचारकर्मिका सामु बताउनु भएको छ । आफ्नै सहोदर दाजुभाई समेत वलत्कारी बावुलाई वचाउन लागेको आरोप लगाउदै जसरी पनि कडा कार्वाहिको माग गरिएको छ ।

    बालिका कि आमा र उपस्थित महिलाहरुको माग सुनेपछी वडा अध्यक्ष गुणनीधि भुसालले न्याय दिलाउनका निम्ती आफुले पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ । घटना सार्वजनिक भए संगै वलत्कार आरोपितलाई पक्राउ गरिएको वाणगङ्गा न.पामा अवस्थीत ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष प्रसाद जोशीले जानकारी दिनुभयो । जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र दोषी ठहरीएमा हार्डनाता करणी ऐन अनुसार कारवाहि हुने उहाँको भनाई छ ।

    स्थानिय महिलाहरुले दोषीलाई कडा कारवाहिको माग गर्दै वडा नं ८ को कार्यालय र इलाका प्रहरी कार्यालय पिपरामामा दवाव दिएका छन् ।  

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.