• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कसरी बनाउने त छोराछोरीलाई संस्कारी ?


  •     / २०७६, २४ फाल्गुन शनिबार प्रकाशीत

  • Advertisement

    फागुन २४,२०७६

    जन्मदेखि पाँच वर्षसम्म:-यो उमेर बच्चाको आहार र खानपानको विशेष ख्याल राख्नुपर्ने उमेर हो । यो उमेरमा जुन खानपानको बानी पर्छ विशेषत त्यो बानी जीवन भर छुट्न गारो हुन्छ । खानपानले नै विचार बन्छ, त्यसैले सोच विचार गरेर बालबालिकालाई खानपानको प्रबन्ध गर्नुपर्छ । मांसहार, फास्ट फूड, बासी र तेल मसलावाला भोजनबाट बालबालिकालाई बचाउन आवश्यक हुन्छ ।

    ६ वर्षदेखि लिएर १० वर्षसम्म:-यस उमेरमा बालबालिका भित्र शुभ र अशुभको बानी आउन थाल्छ । बालबालिकाले धर्म, ईश्वर र अन्य व्यवहार जन्य कुराबारे ज्ञान प्राप्त गर्न थाल्दछ । त्यसैले यो समय घरको माहोल शुद्ध र सात्विक राख्नु पर्छ । त्यस्तै बालबालिकालाई सही र गलत बीचको फरक सिकाउन आवश्यक हुन्छ । मठ मन्दिरमा लाने गर्नुहोस्, मानिसहरुलाई सहायता गर्न सिकाउनुहोस् र आफूले पनि गर्नुहोस् त्यसबाट बालबालिकामा सकारात्मक प्रभाव पर्छ ।

    ११ देखि १५ वर्षसम्म:-यस उमेरमा बालबालिका शिक्षा र ज्ञानको बारेमा सजग हुन्छन् । यो उमेर जिज्ञासु र कुलतमा फस्ने खालको उमेर पनि हो । त्यसैले छोराछोरीलाई यो उमेर समुहमा एकान्तमा छोड्नेभन्दा पनि परिवारका सदस्यसँगको सामिप्यतामा बढी जोड दिन जरुरी हुन्छ ।यसका साथै छोराछोरीमा विषय, करियर र सफलताको चिन्ता हुन थाल्छ । यो उमेरमा बालबालिकालाई मन्त्र, योग आशन आदीका बारेमा बताउन आवश्यक हुन्छ । ता कि उनीहरुलाई शिक्षामा एकाग्र र शारीरिक र मानसिक विकास सही बनाउन सहयोग पुगोस् ।

    १७ वर्षदेखि २१ वर्षसम्म:-यो समयमा किशोर किशोरीको शरीरमा ठूलो रासायनिक परिवर्तन हुन्छ । यो समयको शुरुवातमा किशोर किशोरीहरुमा शारीरिक बनावट र विकासलाई लिएर जिज्ञासा र कौतुहलता हुने गर्छ । उनीहरु एकान्त प्रेमी हुन्छन् । परिवारका ,सदस्यहरुसँग उनीहरुको विचार कुराकानी नमिल्ने अवस्था पनि बन्न सक्छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.