• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

भण्डारीको उद्गमस्थल झुलेनी पर्यटकीय गन्तव्य बन्दै


  •     / २०७६, २५ फाल्गुन आईतवार १५:१४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

     फागुन २५,२०७६  प्यूठान नगरपालिका–६ मा अवस्थित मनोरम एवं प्राकृतिक सौन्दर्यताले भरिपूर्ण झुलेनी पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । केही उकालो यात्रा पार गरिसकेपछि समथल रहेको सो क्षेत्रमा पुग्न सकिन्छ । बीचमा पोखरी निर्माण गरिएको छ । यहाँबाट प्यूठानका धेरैजसो भूभागसहित विभिन्न ठाउँको समेत अवलोकन गर्न सकिन्छ । सो क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि प्यूठान नगरपालिका, पर्यटन बोर्ड र नौबहिनी गाउँपालिकाले आर्थिक सहयोग गरेका छन् । यी निकायको सहयोगमा सडक पु¥याइएको छ । साथै पोखरी निर्माण, दुई मन्दिर निर्माण, प्रतिक्षालय निर्माण, वरिपरि तारजाली गरिएको झुलेनी संरक्षण तथा पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष माधवराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसको संरक्षण र प्रवद्र्धनका लागि प्यूठान नगरपालिकाबाट रु तीन लाख, नौबहिनी गाउँपालिकाबाट रु पाँच लाख र पर्यटन बोर्डबाट रु १० लाख विनियोजन गरी दुई वर्षअघिदेखि विभिन्न काम भइरहेको छ ।

    धनन्जय गोत्रीय भण्डारीको उद्गमस्थल मानिने झुलेनीमा निर्माण गरिएका मन्दिरमा शनिबार धनन्जय ऋषिको मूर्ति र बृन्दवासिनी दुर्गादेवीको पदस्थापना गरिएको छ । ऐतिहासिकस्थल भएकाले यसको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि मन्दिर निर्माण गरी पदस्थापनाको काम भएको उहाँले बताउनुभयो । झुलेनीमा पछिल्लो समय भण्डारी बन्धुको उद्गमस्थलसमेत मानिने यो ठाउँ आन्तरिक पर्यटकको थलो पनि बन्दै गएको छ । भौतिक पूर्वाधारको विकासले झुलेनीले केही मुहार फेरे पनि आन्तरिक व्यवस्थापन गर्नका लागि पहल भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार परापूर्वकालदेखि भण्डारी बन्धुहरुले कुलपूजा गर्ने ठाउँ झुलेनी संरक्षण, प्रवद्र्धन र यसको विकासका लागि रु २० लाख बराबर खर्च भएको छ । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन
    टिपरले ठक्कर दिँदा दुईको मृत्यु
    विवाह बन्धनमा बाँधिए वरुण–नताशा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन

    • २. राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    • ३. चार सय रुपैयाँले बढ्यो सुनको भाउ

    • ४. राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन

    • ५. टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    धेरै पढिएको
    • १. घट्यो सुनको मूल्य

    • २. आजबाट युटुबमा ‘छ माया छपक्कै’चलचित्र सार्वजनिक

    • ३. विदेशी मुद्राको आजको विनिमयदर यस्तो छ

    • ४. नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    • ५. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.