• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा राहत वितरण


  •     / २०७६, २५ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    शिशिर के सी  बुटवल फागुन २५  सधै समाजको विभिन्न विपत्तिमा सहयोग गर्दै आएको पहिलो पाइला नेपाल बुटवल शाखाले ११० अाै अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसर पारी नवलपरासी जिल्ला सुनवल नगरपालिका ८ फुलवारी टाेलमा अाश्रित निम्न अायस्तर भएका प्रकाश परियारलाई सहयोग गरेको छ। उत्त परिवारमा अहिले ७ जना सदस्य रहेका छन । परिवारको मुख्य जिम्मेवारी एउटा बृद्ध अामाकाे काँधमा थियाे । उनकाे काँधका एउटा प्यारालाईसिसले थला परेकाे छाेरा अनि उसका ५ जना बच्चाहरु अझ कारुणिक त ३५ दिनकाे काखे वालक जसकाे अामा प्रशुती अबस्थामा संसार छाडेर गएकी थिईन ।

    जिम्मेवारी उनै आमाको काधमा थियाे । साेही कारुणिक अबस्था देखेर हाम्राे सानाे प्रयासस्वरुप दैनिक उपभाेग्य सामाग्री, लत्ताकपडा लगेर त्यस परिवारलाई हस्तान्तरण गरिएकाे छ । साथै अन्य काेही ईच्छुक ब्यक्ति तथा संघसंस्था भए सहयाेगकाे निम्ती  पहिलो पाइला नेपालद्वारा अनुरोध गरेको पहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष आयुष पौडेलले बताउनु भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.