• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सधैं दाहिने औंलामा औंठी किन लगाउँछिन् केकी ?


  •     / २०७६, २६ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    फागुन २५ – केकी अधिकारी नाम चलेकी अभिनेत्री हुन्, नेपाली फिल्म क्षेत्रमा । भलै उनले काम गरेका अधिकांश फिल्मले ‘बक्स अफिस’मा त्यति राम्रो प्रदर्शन गर्न सकेका छैनन् । तर, उनी नेपाली निर्देशकको नजरमा चाहिँ परिहाल्छिन् ।त्यसो त केकी उनको अध्ययनको बानी र उनले सामाजिक विषयमा राख्ने अभिव्यक्तिका कारण पनि कहिलेकांही चर्चामा आइरहेकी हुन्छिन् । उनीबारे गसिपहरु पनि बनिरहेका हुन्छन् ।

    तिनै केकी चाहिँ अन्धविश्वासी पनि छन् । अन्धविश्वासकै कारण त होला, उनी आफ्नो औंलामा सधैं औंठी लगाउँछिन् । ‘दाहिने हातको माइली औंलामा,’ उनले केही दिनअघि एक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘राशिअनुसारको औंठी छुट्दैन ।’ उनले यो औंठी आफ्नी आमाले लगाइदिएकाले पनि हत्तपत्त नफुकाल्ने गरेको बताएकी छिन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.