• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

हरेक वर्ष कलाकारहरुलाई आफ्नै घरमा बोलाएर होली मनाउँदै आएकी करिष्माले यो वर्ष होली पर्व किन मनाइनन् ?


  •     / २०७६, २६ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

     फागुन २६ – नायिका करिष्मा मान्नधरले यो वर्ष होली पर्व मनाइनन् । हरेक वर्ष कलाकारहरुलाई आफ्नै घरमा बोलाएर होली मनाउँदै आएकी करिष्माले कोरोनाको संक्रमणको डरले यो वर्ष होली नमनाउने निर्णय गरेकी हुन् ।“हरेक नेपाली चाडपर्व मनाउन आनन्द लाग्छ चाहे दसैं, तिहार होस या फागु । गएको साल एसईईको परीक्षाको कारणले मनाउन पाहिएन” उनले फेसबुक पेजमा लेखेकी छिन्, “यो वर्ष उत्साह थियो ।

    तर अहिलेको कोरोना संक्रमणको यो परिस्थितिमा येस्तो नजिकबट भेटघाट हुने कार्यक्रम नगरेर सुरक्षा अपनाउँदा राम्रो हुन्छ ।”होली काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आज र तराईमा भोलि मनाइँदै छ ।सरकारले कोरोना संक्रमणको उच्च सम्भावना रहेको भन्दै सभा, सम्मेलन तथा ठूलो संख्यामा जमघट नगर्न आग्रह गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.