• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

माधुरी दिक्षितलाई नेपाली मूलका फोटोग्राफरले यसरी दिलाए नयाँ जिन्दगी


  •     / २०७६, २६ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement
    फागुन २६ –एजेन्सी :‘तेजाब’ र ‘राम लखन’ जस्तो फिल्मले माधुरी दीक्षितलाई रातारात सुपरस्टार बनाएको थियो । तर उनको बलिउडको यात्रा त्यति सहज थिएन । यसबारे भारतका वरिष्ठ फिल्म पत्रकार अली पिटर जोनले आफ्नो किताब ‘विट्नेसिङ वन्डर्स’ मा लेखेका छन् । किताबका अनुसार फिल्म नपाएका कारण माधुरी दीक्षित बी–ग्रेड गर्नका लागि बाध्य भएकी थिइन् । यसै फिल्म बन्ने क्रममा एक स्टुडियोमा उनलाई नेपाली मूलका फेसन फोटोग्राफर राकेश श्रेष्ठले देखेका थिए जसले उनको करियरलाई नयाँ मोड दियो ।
    पत्रकार अली जफरले बताए अनुसार माधुरी दीक्षित आफ्ना आमा–बुवासँग एउटै कोठामा बस्थिन् । बाल्यकालदेखि नै माधुरीको रुची नृत्यमा थियो र ९ वर्षको उमेरमा महाराष्ट्र सरकारद्वारा आयोजित प्रतियोगितामा भरतनाट्यम र कथकको पुरस्कार पनि जितेकी थिइन् ।
    त्यतिबेला माधुरीको परिवारको आर्थिक स्थित खासै राम्रो थिएन त्यसकारण उनका आमा–बुवाले ‘हुन्छ’ भनिदिए । नतिजा यो भयो कि माधुरीले राजश्री प्रोडक्सनको फिल्म ‘अबोध’ पाइन् । यो फिल्म फ्लप भयो ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.