• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

‘चपली हाइट ३’ को टिजर सार्वजनिक


  •     / २०७६, २६ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    २६ फागुन – अर्को महिनाको २५ गते प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म चपली हाइट ३ को टिजर सार्वजनिक गरिएको छ । यस फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । पौने दुई मिनेट लामो टिजरमा सस्पेन्स थ्रिलर शैलिमा तयार गरेको जानकारी दिइएको छ । टिजरमा असिभनेत्री स्वास्तिमा खड्का र अभिनेता अर्पण थापा देखिएका छन् ।

    अर्जुन कुमारले निर्माण गरेको यस फिल्ममा स्वास्तिमा र अर्पणका साथैसुपुष्पा भट्ट,महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दिपाश्री निरौला , लक्ष्मी बर्देवा, जीवन भट्टराईलगायतले अभिनय गरेका हुन् । अर्जुन कुमारको फिल्मस्को ब्यानरमा निर्मित यो फिल्म पुरानो फिल्म चपली हाईटको पुरानो श्रृँखला हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षतामा जिबन शर्मा निर्वाचित
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.