फाल्गुण २६ काठमाडौँ । फिल्मले रिलिजको तेस्रो दिन २० करोड ३० लाख कमाई गरेपछि तीन दिनमा कुल ५३ करोड ८३ लाख कमाई गरेको हो ।फिल्मले पहिलो दिन १७ करोड ५० लाख कमाई गरेको थियो भने दोस्रो दिन १६ करोड ३ लाख कमाई गरेको थियो ।