• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सुदूरपश्चिमको पहिलो डोजर चालक को बन्यो त ?


  •     / २०७६, २६ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    २६ फागुन  –  दिनभरी मेलापातमा ब्यस्त, बस्तुभाउका लागि घास दाउरा, घरको चुलोचौको र परिवारका लागि खानपानको ब्यवस्था। सुदूरपश्चिमका अधिकांश गाउँबस्तीका महिलाको यस्तै दैनिकीमा पृथक परिचय बनेको छ, कौशिला भट्टको।उनी सुदूरपश्चिमकै पहिलो महिला स्काभेटर चालक बनेकी छिन्। भट्टले गत माघ २४मा यातायात कार्यालय महेन्द्रनगरबाट ‘जे २’ वर्गबाट स्काभेटरको लाइसेन्स पाएकी हुन्। ‘माघ १८ गते लिखित थियो, त्यसमा पास भए, माघ २४ गते ट्रायल दिए, त्यसमा पनि पास भएकी छु’, उनले भनिन्।

    कैलालीको सहजपुरका पुष्पप्रसाद जैशीसँग ०७२मा विवाह गरेकी उनलाई चालक बन्न श्रीमान्ले सहयोग गरे।महिलाले मोटरसाईकल चलाउदा छक्क पर्ने समाज हो सुदूरपश्चिमको। यस्तै अवस्थालाई चिर्दै कौशिला सुदूरपश्चिमकै पहिलो स्काभेटर चालक बन्न सफल भएकी सेती यातायात कार्यालयका निमित्त प्रमुख वीरबहादुर ऐरले बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.