• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किन प्रत्येक १०० वर्षमा आउँछ त महामारी ?


  •     / २०७६, २६ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    फागुन २६ :एजेन्सी : संसारमा अहिले कोरोनाभाइरसको महामारी फैलिँदै गएको छ । प्रत्येक १०० वर्षमा संसारभरि कुनै न कुनै महामारी फैलिएर मानिसहरूले ज्यान गुमाउने गरेका छन् ।मानिसहरूले नयाँ नयाँ महामारीको औषधि खोज्नु परिरहेको हुन्छ ।सन् १७२० मा फ्रान्सको मार्से शहरमा फैलिएको ब्युबोनिक प्लेगले लगभग एक लाखजनाको ज्यान लिएको थियो । प्लेग फैलिएको केही महिनामै ५० हजारजना मारिएका थिए । बाँकी ५० हजार अर्को दुई वर्षमा मारिए ।

    त्यसको ठीक सय वर्षपछि सन् १८२० मा हैजा थाइल्यान्ड, इन्डोनेसिया र फिलिपिन्समा फैलिएको थियो । इन्डोनेसियाको जाभामा मात्र हैजाका कारण एक लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो ।अनि सन् १९२० मा आएको स्पेनिस फ्लुले संसारभरि ५० करोड मानिसलाई संक्रमित बनाएको थियो । त्यसले संसारभरि १० करोड मानिसलाई मारेको बताइन्छ । मानव इतिहासमा सबभन्दा खतरनाक महामारी त्यही मानिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.