• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

मनास्लु पदमार्ग घुम्ने पर्यटक किन घटे ?


  •     / २०७६, २६ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    फागुन २६, हिउँ पग्लँदै जाने थालेपछि यो सिजनमा अब पर्यटक दिनदिनै बढ्दो क्रममा देखिनुपर्थ्यो। तर, अहिले फाट्टफुट्ट बेसिजनमा जस्तो पर्यटक मात्रै जाने गरेका छन्। पर्यटक आउजाउ ह्वात्तै घटेपछि होटल व्यापार, व्यवसाय र भरियाहरूको रोजीरोटीमा समेत असर पुगेको छ। विश्वरभर फैलिएको कोरोना भाइरसको असर र त्रासका कारण गोरखाको मनास्लु पदमार्ग सुनसान बनेको हो। सन् २०१९ को मार्च महिनामा नौ सय ५९ पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पदयात्रा गरेका थिए।

    यो वर्षको मार्च महिनाको पहिलो हप्ता मनास्लु क्षेत्र जाने विदेशी पर्यटकको संख्या २० मात्रै छ। गत वर्ष फेब्रुअरी महिनामा ९८ जनाले मनास्लु घुमेका थिए भने यो वर्ष उक्त महिनामा ४८ जना मात्रै विदेशी मनास्लु पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ। एमक्याम्प गोरखाका प्रमुख नरेन्द्र लामाले भने, ‘तर शहरहरुमा जस्तो सुनसान भएको छैन, पर्यटकको आउजाउ चलिरहेको छ।’ को छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.