फागुन २६, सहसेनानी डा क्षेत्रीसहित १८ जनाको टोलीले चीनको वुहानबाट १ सय ७५ जनालाई उद्धार गरी नेपाल ल्याएको हो। मनमा थोरै डर अनि काँधमा ठूलो जिम्मेवारी बोकेर उनी कोरोना भाइरसको उद्गमस्थल चीनमा नेपाली लिन पुगेका थिए। चीनमा नेपाली लिन जाँदा र १४ दिनको क्वारेन्टाइनमा रहँदा डा क्षेत्रीसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानी भिडियोमा नेपाल लाइभ बाट