• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

आठ वर्षीया लिसिप्रियाले किन अस्वीकार गरिन् मोदी सरकारको सम्मान ?


  •     / २०७६, २६ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

     फागुन २६, ‘अन्तरराष्ट्रिय महिला दिवस’ मा भारतीय केन्द्र सरकारले ट्वीट गर्दै केही प्रेरणादायक महिलाको कथा सेयर गर्ने घोषणा गरेको थियो। लिसिप्रिया पनि यिनैमध्ये एक थिइन्। लिसिप्रियाले ट्वीट गरेर प्रेरणादायी महिलामा आफूलाई राखेकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिँदै धेरैपटक सोचेपछि उक्त अस्वीकार गर्ने निर्णय लिएको बताएकी थिइन्। पार्टीमाथि हमला भारत सरकारको यस ट्वीटको जवाफमा लिसिप्रियाले धन्यवाद त दिइन् तर यो सम्मान स्वीकार गर्न मानिनन्। त्यसपछि कांग्रेसले लिसिप्रियाको आडमा मोदी सरकारमाथि हमला गर्‍यो।

    आक्रमक भएको कांग्रेसमाथि पनि लिसिप्रियाले प्रत्याक्रमण गर्दै ट्विट गरिन्। कांग्रेसले ट्वीटमा भनेको थियो, ‘महिला सशक्तिकरणप्रति प्रधानमन्त्री नरेन्द्र मोदीका कुरा पाखण्डलाई बहादुर पर्यावरण कार्यकर्ता लिसिप्रिया कन्गुजमले नकारदिइन्।’ लिसिप्रियाको प्रस्ताव सरकारले अस्वीकार गरिदिएपछि कांग्रेसले प्रधानमन्त्री मोदीलाई उनको आवाज सुन्‍नु कनै पनि ट्विटर अभियानभन्दा अधिक महत्वपूर्ण रहेको बताएको थियो।

    खास कुरामा आउँ, लोकसभा र राज्यसभा दुवैमा चलिरहेको संसद सत्रमा तपाईंका कति सांसद मेरो माग स्वीकार्न तयार छन्? तपाईंहरु केबल ट्वीटर अभियानका लागि मात्रै मेरो नाम नलिनु होला, मलाई यो ठीक लाग्दैन। मेरफ आवाज कसले चाहिँ सुनेको छ?’, उनले भनेकी छन्। कांग्रेस सांसद शशि थरूरले लिसिप्रियालाई जवाफ दिँदै ट्वीट गरे, ‘प्यारी लिसिप्रिया, तिम्रो आवाज हाम्रो पनि आवाज हो। पछिल्ला तीन वर्षदेखि वायु प्रदूषणबारेमा बैठकहरु गरिरहेको छु। ‘म नेशनल क्लीन एयर पोलिसी’को कुरा गरिरहेको छु। सन् २०१९ मा निर्वाचनअघि कांग्रेसले पर्यावरणबारे व्यापक विचार-विमर्श गरेको थियो।एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.