• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालको अतिथ्यतामा समुन्नत महिला समाजको उदघाटन तथा नाम सार्बजनिकिकरण


  •     / २०७६, २५ श्रावण शनिबार प्रकाशीत

  • Advertisement

    सन्देश कोइराला •२०७५/०४/२५ शनिबार

    काठमाडौ को सिनामंगलस्थित ए वान पार्टी प्यालेसमा आयोजित समुन्नत महिला मञ्च , कागेश्वरी मनोहरा -८ काठमाडौ को नाम सार्बजनिक तथा संस्थाको उदघाटन कार्यक्रम मा संस्थाको अध्यक्ष सोमा खत्रीको सभापतित्व मा पुर्ब प्रधानमन्त्री ,नेकपा का वरिष्ठ नेता एबम माननीय माधब कुमार नेपाल को प्रमुख अथिथ्यतामा ,५० बढी अतिथ्यतामा २०० भन्दा माथी संख्या को उपस्तिथि मा १५ सङठन को मर्ज भै `समुन्नत महिला समाज´को उदघाटन तथा नाम सार्बजनिकिकरण भयको छ। कार्यक्रम मा बुद्दिजिबी,पत्रकार ,नेता,समाजसेबी,जनप्रतिनिधि तथा बिबिध ब्यक्तित्व हरुको उपस्थिति थियो।कार्यक्रम मा २०० जना भन्दा बढी उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सुरुवातमा संस्थाका बरिस्ठ उपाध्यक्ष कला घिमीरे ले स्वागत मन्तव्य राख्नुभयो संस्थाको नारा भने`बिकासका लागि स्वस्थ र शिक्षत महिला,हिंसा रहित निर्माण गरौ पहिला´ भन्ने थियो ।सस्थाले स्तन क्यान्सर लाई निर्मुल पार्न,महिलाको स्वास्थ सम्बन्धी शिबिर आयोजना गर्ने,महिला हिंसा बिरुद्द आवाज उठाउने जानकारी दिनुभयो। त्यसपछी लगत्तै सोमा खत्री संस्थाको अध्यक्ष तथा कार्यक्रमका सभापती ले आफ्नो मन्तब्य राख्नुभयो ।उहाले नारी चेतना सम्बन्धी गित गाउनु भयो।सोमा खत्री नारी चेतनशिल समाजको अध्यक्ष १० बर्ष सेवा पश्चात् जो सस्था लाई बिकसित बनायर कार्य गर्नु अहिले समुन्नत महिला मञ्च को अध्यक्ष हुनुभयको छ। समुन्नत महिला समाजले ७७ जिल्लामा शाखा कार्यलय खोल्ने र अहिले ३ जिल्ला दोलखा,नवलपरासी र चितवन मा साखा कार्यलय स्थापना गरीसकेको बताउनुभयो।सोमा खत्रीले सरकारले आफुलाइ साथ नदियको ,यो संस्था लाई सरकार ले सहयोग गरिदिन अनुरोध गर्नुभयो।संस्थालाइ मर्यादित बनाउने बताउनुभयो। सोमा खत्री ले बिगत १० बर्ष यता देखि पाठेघर क्यान्सर र स्तन क्यान्सर निर्मुल पार्ने का निम्ति बिबिध कार्यक्रम आयोजना तथा कक्षा संचालन गर्नु भयको सस्थाका सल्लाहकार तथा सदस्य राजेन्द्र शर्मा ले बताउनु भयो। कार्यक्रम का प्रमुख अतिथी पुर्ब प्रधानमन्त्री ,नेकपा का वरिष्ठ नेता एबमं माधबकुमार नेपालले सस्थालाइ आफुले साथ दिने बताउनु भयो।उहाले व्यंग्य गर्दै मानिस पद पाई सकेपछी अंहकारी भै मात्तिने कुरा समेत पेचिलो सङ्ग भन्नुभयो।सस्थाको प्रगती का लागि स्थानिय सरकार सङ्ग सहकाॠ गरि प्रत्येक प्रदेश ,पालिका मा सङगठन बिस्तार गरि कार्य सन्चालन गर्न आग्रह गर्नु भयो।संस्थाले प्रगती गरेको हेर्न आफू आतुर रहेको उहाले बताउनु भयो।सरकारले ल्यायको नारा` समृद्द नेपाल,सुखी नेपाली´ ले समेत महिला हक अधिकार लाई सुनिस्चित गर्ने बताउनु भयो। कागेश्वरी मनोहरा का उप-प्रमुख बिन्दु पुडासैनी नि महिला हिंसा,महिला बाट पनि भयको र समजमा पुरुष हिंसाले पनि चरम रुप लियको भन्दै,पुरुष हिंसा नगरी दिन सबै महिला दिदिबहिनी लाई आग्रह समेत गर्नु भयो। बिबिध सांस्कृतिक कार्यक्रम समेत राखियको थियो कार्यक्रम मा गित,नृत्य,गजल प्रस्तुत गरियको थियो।स्टेजमा धेरै अतिथिले तथा संस्था का सदस्य हरुले आफ्नो मन्तव्य ब्यक्त गर्नु भयो।कार्यक्रम सङ्ग सङ्गै संस्थाले आफ्नो जिम्मेवारी बहन गर्न का निम्ति प्रतिबद्ध रहेको कार्यक्रम सभापति ले बताउनुभयो र कार्यक्रम समापन को घोषणा गर्नुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.