• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

१७ वर्षदेखि साथी रहँदै आएका दुई युवतीको सम्बन्ध के रहेछ ?


  •     / २०७६, २६ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    फागुन २६ : सानोमा ती दुईको अगाडिको दाँतमा उस्तै खाली भाग देखिन्थे । दुवैको गालाको भाग केही उठेको थियो । तिनको छालाको रङ्ग र जुत्ताको आकारमा पनि उही हुन्थ्यो ।सन् २००४ मा एउटा बर्थडे पार्टीको भेट भएपछि दुई जना आत्मीय भएका थिए । अहिले सत्र वर्षपछि पनि दुई जना नजिकको सम्बन्ध कायम राखिरहेका छन् । आजको दिनमा दुईबीच फोन संवाद नभएको दिन हुँदैन । ‘हामीहरु एकअर्कासँग गमले टाँसेजसरी टासिरहेका हुन्छौं,’ थोमसले बताइन् । सानोमा ती एकअर्कालाई दिदी बहिनी भनेर सम्बोधन गर्थे ।

    यो वर्षको फेब्रुअरीमा, ती दुई साँच्चैको दिदीबहिनी भएको पत्ता लागेको छ ।‘कुनै पजल खेलजस्तो एक्कासी सबै कुरा मिल्यो र हामी दिदीबहिनी भएको जस्तो लाग्छ ,’ थोमसले भनिन् ।कसरी पत्ता लाग्यो ?पजलको सुरु यही वर्षको जनवरीमा भयो जब २९ वर्षकी विम्बरलीले आफ्नो इन्गेजमेन्ट मनाउन पार्टीको आयोजना गरेकी थिइन् ।‘यास्लेको आमाको मिल्ने साथीले उनी, यास्लेको आमा र केनेथ युवाकालमा सँगै हिँडडुल गरेको बताइन् । यास्लले जब यो कुरा मलाई बताइन् मलाई खासै विश्वास भएन । त्यसले मैले उनको आमाको ती मिल्ने साथीको फोटो पठाउन भने ।

    उक्त फोटो मैले बुवालाई देखाएर त्यसमा रहेको मानिसलाई चिन्नुहुन्छ भनेर सोधें ?’केनेथले तत्कालै ती महिलालाई चिने र पछि जब थोमसकी आमाको फोटो देखाइयो, उनले ती महिलालाई राम्ररी चिनेको र युवाकालमा दुईबीच छोटो समय रोमान्टिक सम्बन्ध रहेको पनि बताए ।त्यो क्षणमा, केनेथलाई थोमसको जैविक पिता अझै थाहा नभएको बताइयो । त्यसपछि कतै केनेथनै उनको पिता त होइनन् भन्ने प्रश्न उब्जियो । त्यो जान्नको लागि डिएनए टेस्ट गर्ने निर्णय भयो ।फेब्रुअरी २१ डिएनएको परीक्षणको नतिजा आउँदा केनेथ नै थोमसको पिता भएको प्रमणित भयो । एजेन्सी

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.