• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

प्रधानमन्त्री ओलीसँगै डिस्चार्ज हुने भाञ्जीको चाहना…..


  •     / २०७६, २६ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    फागुन २६ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएपछि त्रिवि शिक्षण अस्पतालले उनलाई मंगलवार या बुधवारसम्ममा डिस्चार्ज गर्ने तयारी गरेको छ ।प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण टोलीका प्रमुख डा. प्रेमराज ज्ञवालीले बुधवारसम्ममा डिस्चार्ज गर्ने तयारी रहेको जानकारी दिए ।‘नर्मल्ली बुधवार प्रत्यारोपण गरेका बिरामीलाई हामी सोमवार डिस्चार्ज गर्ने गरेका छौं, भोलि या पर्सीसम्ममा प्रधानमन्त्रीज्यू डिस्चार्ज हुनुहुन्छ,’ डा. ज्ञवालीले लोकान्तरसँग भने ।२१ गते बुधवार ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

    प्रधानमन्त्रीलाई मिर्गौला दिएकी भाञ्जीलाई पनि एकसाथ डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।‘डोनर भाञ्जीको स्वास्थ्य पनि ठीक छ, प्रधानमन्त्रीसँगै डिस्चार्ज हुने चाहना राख्नुभएको छ, त्यसैले सँगै डिस्चार्ज गर्दैछौं,’ डा. ज्ञवालीले भने ।प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार दिने र सामान्य हिँडडुल गराउने गरिएको अस्पतालले आइतवार विज्ञप्तिमार्फ जनाएको थियो ।‘प्रधानमन्त्रीलाई राजनीतिक र अरू कुरा गर्न खोज्दा रोकेका छौं,’ एक चिकित्सकले भने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सबै प्रदेशभर वर्षा र चट्याङको सम्भावना
    ‘सगरमाथा संवाद’ आजदेखि, एक सय ७५ विदेशी पाहुना काठमाण्डौमा
    आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

    • २. त्रि.वि द्वारा बि.बि.एस प्रथम वर्षको नतिजा सार्वजनिक

    • ३. आइपिएल २०२५ : पञ्जाब किंग्स ११ वर्षपछि प्लेअफमा

    • ४. सबै प्रदेशभर वर्षा र चट्याङको सम्भावना

    • ५. जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

    धेरै पढिएको
    • १. आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    • २. स्वर्गद्वारी नगरपालिका ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना’ घोषित

    • ३. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ४. आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.