लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)
/
२०७६, २८ फाल्गुन बुधबार प्रकाशीत
Advertisement
Advertisement
फागुन २८,२०७६ काठमाडौं- लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको छ ।