• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कस्ले राख्यो त गोकुल बाँस्कोटाको घरमा बम् ?


  •     / २०७६, २८ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फागुन २८ काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले बनाउँदै गरेको घरमा रिमोट बम विस्फोट भएको पाइएको छ ।भक्तपुरको लोकन्थलीमा निर्माणाधीन घरको गेटमा बुधबार बिहान बम विस्फोट भएको हो ।प्रहरीले घटनास्थलबाट प्रेसर कुकरको सिट्ठी र ५० मिटर पर रिमोट फेला पारेको छ ।एक उच्च प्रहरी अधिकारीले भने,“घटनास्थलमा बरामद सामग्री र प्रकृति हेर्दा रिमोट बम हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । विस्फोट गराउने व्यक्ति वा समूहले घरभन्दा केही टाढा रहेर रिमोटबाट विस्फोट गराएकोजस्तो देखिन्छ ।”

    विस्फोटबाट बाँस्कोटाको घरको ३ मिटर पर्खालमा क्षति पुगेको छ ।बाँस्कोटासँगै छिमेकी कपिल घिमिरेको साढे ४ तलाको घरको ४ वटा झ्यालको सिसा फुटेको छ । घिमिरेकै घरमा भाडामा बस्दै आएका सुरेन्द्र खड्गीको बा ११ च ४७८१ नम्बरको मारुती भ्यानको सिसा पनि फुटेको छ ।  बाँस्कोटा भने अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा बस्दै आएका छन् । बाँस्कोटा भने अहिलेसम्म घटनास्थलमा पुगेका छैनन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.