• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

‘मिस वर्ल्ड’ नेपालमा हुने सम्भावना


  •     / २०७६, २८ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

     फागुन २८ –  विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’ नेपालमा हुने सम्भावना छ । मिस वर्ल्ड प्रतियोगिता आयोजकले नेपालमा प्रतियोगिता आयोजना गर्न सके ऐतिहासिक हुने जनाएका कारण मिस वर्ल्ड–२०२० नेपालमा हुने सम्भना रहेको मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले जनाएको छ ।हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज राजकर्णिकारका अनुसार अघिल्लो साता नेपाल आएका मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डग्लेसले नेपाल मिस वर्ल्ड प्रतियोगिता आयोजना गर्न उचित देश रहेको बताएका थिए ।

    “नेपालको हिमाल, ऐतिहासिक पक्ष तथा सुन्दरताबाट मोहित भएर उहाँहरू नेपालमा मिस वर्ल्ड प्रतियोगिता गर्न सकिने भन्दै फर्किनु भएको छ,” हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकारले भने, “मिस वर्ल्ड नेपालमा आयोजना गरे प्रतियोगिताको इतिहासमै महत्पूर्ण हुन्छ भनेर फर्किनुभएको छ ।”उनले यो वर्षको मिस वर्ल्ड प्रतियोगिता नेपालमै हुने प्रवल सम्भावना रहेको बताए । यसका लागि जुलिया र स्टिभले तीन हप्ताभित्र प्रतियोगिता आयोजनाका लागि आवश्यक ‘रिक्वारमेन्ट’ पठाउने बताएका छन् ।

    “लन्डन पुगेपछि तीन हप्ताभित्रमा प्रतियोगिता आयोजनाका लागि रिक्वायरमेन्ट के–के चाहिन्छ, त्यो पठाउने जुलिया र स्टिभले बताउनु भएको छ,” अध्यक्ष राजकर्णिकारले भने, “उहाँहरूले रिक्वायरमेन्ट पठाइसकेपछि हामी सरोकारवाला पक्षहरूसँग छलफल गरेर जवाफ पठाउने छौं ।रिक्वायरमेन्टमा नेपालले प्रदान गर्न सक्ने सुविधा सम्पन्न होटल, उपयुक्त स्थान, साउन्ड सिस्टम, सुरक्षा आदि पर्छन् ।१३० देशका सुन्दरी प्रतियोगितामा सहभागी हुन्छन् भने उनीहरूलाई आयोजकले एक महिना वृत्तिविकासका लागि तालिम दिन्छ । उक्त तालिम प्रतियोगिता आयोजना गर्ने देशमै हुन्छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.