• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

होलीको बिदाले ‘बाघी ३’लाई फाइदै फाइदा


  •     / २०७६, २८ फाल्गुन बुधबार ०६:३० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

     फागुन २८ – बलिउडमा मसला चलचित्रको क्रेज घटेको छैन । यसको पछिल्लो उदाहरण हो, ‘बाघी ३’ । नायक टाइगर श्राफ अभिनित चलचित्रले समिक्षा कमजोर पाएपनि दर्शकको साथ पनि सुखद पाइरहेको छ । कोरोना भाइरसको प्रभाव भारतमा देखिएपनि यसको व्यापारलाई ठूलो असर परेको छैन ।भारतीय बक्स अफिसमा चलचित्रले ५ दिनमा ७६ करोड ९४ लाख कमाएको छ ।

    रिलिजको पहिलो दिन शुक्रबार १७ करोड ५० लाखको व्यापार गरेको यो चलचित्रले शनिबार १६ करोड ३ लाख कमाएको थियो । आइतबार भने चलचित्रको व्यापार २० करोड ३० लाख पुगेको थियो । सोमबार ९ करोड ६ लाख कमाएको यो चलचित्रले मंगलबार १४ करोड ५ लाख कमाउन सफल रह्यो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु
    राष्ट्रपतिद्वारा जोशीको स्वास्थ्यलाभको कामना
    आज  ‘हल अफ फेम’ सिजन-२ को फाइनल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. राष्ट्रपतिद्वारा जोशीको स्वास्थ्यलाभको कामना

    • ४. आज  ‘हल अफ फेम’ सिजन-२ को फाइनल

    • ५. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. आजको मौसम,तीन दिन वर्षा र हिमपातको सम्भावना

    • ४. आज  ‘हल अफ फेम’ सिजन-२ को फाइनल

    • ५. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.