• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपाली ६० कामदार ल्याउन जापानी कम्पनी तयार


  •     / २०७६, २८ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फाल्गुन २८,टोकियो – जापानी भाषा र सीप परीक्षा उत्तिर्ण गरेर बसेका ६० जना नेपाली युवालाई ल्याउन जापानी कम्पनीले प्रक्रिया अघि बढाएको छ । जापानको सोसियल वेलफेयर कम्पनीले केयर गिभरमा जापान आउन नियमानुसारको परीक्षा उत्तिर्ण गरेकालाई ल्याउन लागेको हो ।जापानी कामदारले पाउने समान सेवा सुविधा दिने गरी ६० जना केयरगिभर ल्याउन प्रस्ताव पेश गरेको र प्रमाणिकरणको प्रक्रियामा अघि बढेको नेपाली राजदूतावास जापानका उपनियोगप्रमुख कृष्णचन्द्र अर्यालले कारोबार दैनिकलाई जानकारी दिए ।

    “कम्पनीले राजदूतावासमा मागपत्र बुझाएको छ,” उपनियोग प्रमुख अर्यालले भने, “जापानी नियमानुसारको केही कागजपत्र अपुग भएकाले मागेका छौं । प्राप्त भएपछि छिट्टै प्रमाणिकरण गरेर नेपाल स्थित वैदेशिक रोजगार विभागमा पठाउनेछौं ।”

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.