• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

रोल्पामा फेरि ‘विप्लव समूह’ को चन्दा आतंक


  •     / २०७६, २८ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फागुन २८ रोल्पा – सरकारले नेरविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्तालाई पक्राउ गर्न थालेपछि केही समय रोकिएको चन्दा आतंक फेरि सुरु भएको छ ।जिल्लाका दुर्गम भेगका विद्यालयका शिक्षकहरुसँग तोकेरै चन्दा माग्न थालेको शिक्षकहरुको गुनासो छ । रोल्पा नगरपलिकाको जेदबाङ, कोटगाउँ र त्रिवेणी गाउँपालिकाको करेटीमा नयाँ, नयाँ नम्बरबाट फोन गर्दै चन्दा मागिरहेको शिक्षकहरुको गुनासो छ ।

    ‘हाम्रो स्कुलमा उहाँहरु आउनुभएको थियो, १२ दिनको पारिश्रमिक माग्नुभएको छ’, रोल्पा नगरपालिकाभित्र पर्ने एक विद्यालयका प्रधानाध्यापकले गुनासाे गर्नुभयाे, ‘अहिले तलब आएको छैन भनेर पठाएका छाैँ।’यस्तै त्रिवेणी गाउँपालिकाको एउटा विद्यालयका प्रधानाध्याकको घरमा फोन गरी ज्यान मार्ने धम्कीसमेत दिएको पीडित परिवारले बताएका छन् । ‘तेरो श्रीमान खोई? स्कुलबाट फर्किँदा खोलामा मार्दिन्छौँ’, भन्दै पटक पटक फोनमा धम्की आएको उक्त प्रधानाध्यापकका श्रीमतीको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.