• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

फुटबल स्टार एमबाप्पेलाई कोरोना भाइरस देखिएन 


  •     / २०७६, २८ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फागुन २८ – फ्रान्सका विश्वकप विजेता युवा फुटबल स्टार केलिएन एमबाप्पेमा कोरोना भाइरसको संक्रमण नदेखिएको सिन्ह्वाले जनाएको छ।ज्वरो र घाँटीमा समस्या देखिएपछि एमबाप्पेलाई अस्पताल भर्ना गरेर कोरोना भाइरसको परीक्षण गरिएको थियो।फ्रान्सको स्थानीय संचारमाध्यम टीएफ वानलाई उदृत गर्दै सिन्ह्वाले एमबाप्पेमा कोरोना नदेखिएको बताएको छ।बुधबार राति पीएसजी र डर्टमुन्डबीच च्याम्पियन्स लिगमा प्रतिस्पर्धा हुँदैछ। तर बिरामी एमबाप्पेले दुईदिन बिरामी भएका कारण प्रशिक्षण लिएनन्।

    उनले खेल खेल्ने या नखेल्ने त्यो अनिश्चित छ।पहिलो लेगमा डर्टमुन्डले २–१ को अग्रता लिएको छ। घरेलु मैदानमा आज हुने खेलमा एमबाप्पे उपस्थित नभए पीएसजीलाई धक्का लाग्नेछ।क्वाटर फाइनल प्रवेशको निर्णायक खेलमा आज पीएसजी र डर्टमुन्डले प्रतिस्पर्धा गर्दा कुनै दर्शक उपस्थित हुने छैनन्।कोरोनाको जोखिम भएकाले दर्शकलाई प्रतिबन्ध गरिएको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.