• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बेलायती स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण देखियो


  •     / २०७६, २८ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फागुन २८ –  संयुक्त अधिराज्य बेलायतका स्वास्थ्यमन्त्री नदिने डोरिसलाई नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको छ ।कन्जरभेटिभ पार्टीकी सांसदसमेत रहेकी डोरिस बेलायतमा कोरोना संक्रमित हुने पहिलो सांसद हुन् । उनले आफूलाई कोरोना संक्रमण देखिएपछि सम्पूर्ण सावधानीहरु अपनाइएको र अहिले ‘सेल्फ-आइसोलेसन’मा रहेको बताएकी छन् ।स्वास्थ्यमन्त्री डोरिससँगै बसेकी उनकी ८४ वर्षीया आमालाई पनि मंगलबारदेखि खोकी लागेकोमा उनी चिन्तित छन् ।डोरिससँग विगत १४ दिनयता सम्पर्कमा रहेका मानिसहरुको खोजी भइरहेको छ । अहिलेसम्म उनले पछिल्ला दिनहरुमा वेस्टमिन्सटरमा कतिवटा बैठकमा सहभागी भइन् भन्‍ने यकिन हुन सकेको छैन ।

    बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार उनलाई गत बिहीबार कोरोनाको लक्षण देखिएको थियो । सोही दिन उनी १० डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री बोरिस जोन्सनको अध्यक्षतामा बसेको बैठकमा सहभागी भएकी थिइन् । उनी शुक्रबारदेखि भने सेल्फ-आइसोलेसनमा बसेकी थिइन् ।प्रधानमन्त्री जोन्सनको कोरोना जाँच गरिएको अथवा नगरिएको भन्‍ने विषयमा १० डाउनिङ्‌ले कुनै प्रतिक्रिया दिएको छैन ।इङ्ल्यान्डको जनस्वास्थ्य कार्यालयले भने स्वास्थ्यमन्त्री डोरिससँगको सम्पर्कमा रहेका मन्त्री तथा अधिकारीहरुलाई सेल्फ आइसोलेसनमा बस्‍न अथवा कुनै लक्षण देखिए जाँच गराउने सुझाव दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.