• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

ओलीलाई मिर्गौला प्रदान गरेकी समीक्षालाई एक्कासी के भयो त ?


  •     / २०७६, २८ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फागुन २८ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रदान गर्ने उनकी भाञ्जी समीक्षा संग्रौलालाई निमोनिया भएको आशंकामा चिकित्सकहरुले औषधि चलाएको पाइएको छ।एक साताअघि बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदान गरेकी उनकी भान्जी समीक्षालाई निमोनिया भएको आशंका भएपछि त्यो नियन्त्रणका लागि औषधि चलाएको अस्पताल स्रोतले बतायो।प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं अस्पतालको नेफ्रोलोजी एवं प्रत्यारोपण विभागकी प्रमुख डा. दिब्यासिंह शाहले ओलीको प्रत्यारोपणको भोलिपल्ट समीक्षालाई ४ दिनमै डिस्चार्ज गर्ने बताएकी थिइन्।

    प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको बुधबार आठ दिन भयो।मंगलबार अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा डा. शाहले समीक्षाको स्वास्थ्यमा सुधार आइरहेको र आफूहरुले सहज र आत्मविश्वासका अनुभव गर्नासाथ प्रधानमन्त्री ओलीसँगै उनलाई चाँडै नै डिस्चार्ज गर्ने बताए पनि डिस्चार्जको मिति भने डा. शाहले दिन सकेकी थिइनन्।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.