• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

मोबाइलबाटै टेलिभिजन हेर्न सकिने डिसहोमको एप कसरी प्रयोग गर्न सकिन्छ ?


  •     / २०७६, २८ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    २८ फाल्गुण- डिसहोमले मोबाइलबाटै टेलिभिजन हेर्न सकिने मोबाइल एप ल्याएको छ , जसको नाम ‘डिसहोम गो’ रहेको छ । डिसहोमले मोबाइलबाटै टेलिभिजन हेर्न सकिने मोबाइल एप ल्याएको छ । जसको नाम डिसहोम गो रहेको छ ।आफ्नो डिटीएच सेवा प्रयोग गरिरहेका ग्राहकले इन्टरनेटबाट ओटीटी (ओभर दी टप) प्रविधि मार्फत मोबाइलमै टीभी हर्न सकिने डिसहोमले जनाएको छ ।जसको लागि डिसहोम गो लाइभ ओटीटी मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

    इन्टरनेटको कनेक्सन भएको समयमा यो एपबाट २० वटा च्यानल हेर्न सकिन्छ ।सेटअप बक्समा उपलब्ध च्यानलहरु ओटीटी मार्फत मोबाइलमै उपलब्ध हुने कम्पनीले जनाएको छ ।यसरी मोबाइमै हेर्नुहोस टिभिसुरुमा प्ले स्टोर वा एप स्टोरबाट डिसहोमको मोबाइल एप डाउनलोड गर्नुहोस । त्यसपछि डिटीएच कनेक्सनमा डिसहोमले दिएको कस्टमर आइडी राखेर रजिष्टर गर्नुहोस ।

    त्यसपछि डिटीएच कनेक्सनमा डिसहोमले दिएको कस्टमर आइडी राखेर रजिष्टर गर्नुहोस ।यदि तपाईंले पहिलेनै डिसहोमको एप डाउनलोड गर्नुभएको छ ओटीटी फिचर भएको डिसहोमको एपलाई अपडेट गर्नुहोस ।कस्टमर आइडी राखेर एप लगइन गरिसकेपछि तपाई ओटीटी भन्ने अप्सनमा जानुहोस । ओटीटी अप्सनमा गएपछि त्यहाँ नयाँ रजिष्ट्रेसन, रिन्यू सब्सकृप्सन, पासवर्ड रिसेटको अप्सन देखिनेछ ।त्यसपछि तपाईले युजर नेम र पासवर्ड पाउनु हुनेछ । जुन युजर नेम र पासवर्ड डिसहोम गो एपमा टेलिभिजन हेर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.