• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

तेलको मूल्य अत्यधिक रुपमा घट्दा को बन्यो त एसियाकै धनी व्यक्ति ?


  •     / २०७६, २८ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    फागुन २८- भारतीय अर्बपति मुकेश अम्बानीलाई उछिन्दै चिनियाँ धनाढ्य ज्याक मा एसियाकै धनी बनेका छन्। गत सोमबार कच्चा तेल विश्व बजारमा २९ वर्षयताकै सस्तो भएपछि ज्याक मालाई फाइदा र अम्बानीलाई घाटा भएको हो।सोमबार कोरोनाको त्राससँगसँगै रुस र ओपेक सदस्य राष्ट्रहरुबीच तेल उत्पादन कटौतीमा सहमति नजुटेपछि साउदी अरेबियाले रुसलाई टक्कर दिन उत्पादन बढाउने घोषणा गरेको थियो। त्यसपछि बजारमा तेलको मूल्य प्रतिब्यारेल एक तिहाइले घटेको थियो।

    तेलको मूल्य घटेपछि इन्धनको व्यापारी समेत रहेका अम्बानीले ५ अर्ब ८० करोड डलर सम्पत्ति गुमाएको इकोनोमिक्स टाइम्सले जनाएको छ। सम्पत्ति घटेसँगै ज्याक मा एसियाको धनी बनेको ब्लुमबर्गको अर्बपति सूचीमा उल्लेख छ।ज्याक मा अलिबाबा ग्रुपका अध्यक्ष तथा संस्थापक हुन्। पछिल्लोपटकको उतारचढावसँगै ज्याक माको सम्पत्ति अम्बानीको भन्दा २ अर्ब ६० करोड डलरले बढी पुगेको छ। मासँग कुल ४४ अर्ब ५० करोड डलर सम्पत्ति छ। मा सन् २०१८ मा पछि परेका थिए। नेपालखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.