फागुन २९- बिहीबार छापावाल सुनको मूल्य ८ सयले घटेको छ। बुधबार प्रतितोला ८२ हजार ३ सयमा कारोबार भएको छापावाला सुन बिहीबार ८ सयले घटेर ८१ हजार ५ सयमा पुगेको हो।त्यसैगरी तेजाबी सुनको मूल्य आजका लागि ८१ हजार २ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।