• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नवजात शिशुलाई कसरी बोक्ने ?


  •     / २०७६, २९ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    २०७६ फागुन २९;यदि तपाईं पहिलो पटक आमा-बुवा बन्दै हुुनुहुन्छ भने तपाईंले विभिन्न कुराहरु संग-संगै शिशुलाई कसरी बोक्ने अथवा समाउने भन्ने बारेमा पनि थाहा पाउन आवश्यक छ ।तपाईं पहिलो पटक आमा-बुवा बन्दै हुनुहुन्छ भने शिशुलाई बोक्ने काम तपाईंका लागि झन् धेरै कठिन हुन्छ । बच्चालाई बोक्दा बच्चा चिप्लिएर लड्ने र चोटपटक लाग्ने पो हो कि भन्ने डर लाग्छ । यस प्रकारको डर स्वभाविक पनि हो ।

    बच्चालाई बोक्ने उपयुक्त चार पोजिशनहरु

    क्याडल होल्ड;बच्चा बोक्नका लागि क्याडल होल्ड सबैभन्दा सजिलो तरिका हो । दायाँ हातले बच्चाको गर्दन र टाउकोको तलबाट सपोर्ट दिनु पर्छ । बच्चाको टाउकोलाई आफ्नो कुहिनामा राखेर बायाँ हातले बच्चाको हिपलाई हल्का तरिकाले उठाउनु पर्छ । त्यसपछि बच्चालाई छातीमा टाँसेर राख्नु पर्छ ।

    शोल्डर होल्ड;यो पोजिशन बच्चालाई सुताउनका लागि राम्रो मानिन्छ । एउटा हातले बच्चाको गर्दन र टाउको एवं अर्को हातले हिपलाई सपोर्ट गरेर उठाउनु पर्छ र बच्चालाई आफ्नो काँधको समानान्तर ल्याउनु पर्छ । बच्चाको टाउकोलाई आफ्नो काँधमा राख्ने र गर्दन, हिपलाई अर्को हातले साहारा दिनु पर्छ ।

    ल्याप होल्ड;बच्चालाई उठाउनाका लागि यो सबैभन्दा सजिलो पोजिशन हो । कुर्सीमा बसेर आफ्नो बच्चालाई काखमा लिनु पर्छ । बच्चाको टाउको तपाईंको घुँडामा हुनु पर्छ । दुबै हातले बच्चाको टाउकोलाई साहारा दिनु पर्छ । बच्चाको खुट्टा तपाईंको कम्मर नजिक हुनु पर्छ ।

    बच्चालाई बोक्दा यी कुराहरुमा ध्यान दिनु पर्छ

    -राम्रोसंग हात सफा गर्नु पर्छ

    -सजिलोसंग बच्चालाई उठाउनु पर्छ

    -सपोर्ट दिनु पर्छ

    -आफ्नो तरिका अनुसार नै उठाउनु पर्छ

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.