• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

‘अक्सिजन सेन्सर’ को आविष्कार कहा भएयो त !


  •     / २०७६, २९ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    २९ फागुन – अमेरिकाको मासाचुसेटस्थित वार्सेस्टर पोलिटेक्निक संस्थानका केही अनुसन्धानदाताहरूले ‘ब्यान्ड एड’ को आकारमा एउटा ‘अक्सिजन सेन्सर’ को आविष्कार गरेका छन्। उक्त सेन्सर छालामा टाँस्न सकिन्छ। यसले रगतमा हुने अक्सिजनको मात्रालाई रेकर्ड गर्छ। रेकर्ड भएका सबै सूचना वा जानकारी इन्टरनेटको माध्यमबाट डाक्टरसम्म पुर्‍याउन सक्ने क्षमता यसमा छ।खासगरी नवजात शिशुहरूलाई लक्षित गरी बनाइएको हो।

    ताकि ती शिशु अस्पतालबाट घर गए पनि उनीहरूको रगतमा भएको अक्सिजनको मात्राको जानकारी डाक्टरले सजिलै थाहा पाउन सकुन्।यसले दिएको जानकारी स्मार्टफोनमा भएको एपमा कनेक्ट गरेर हेर्न सकिन्छ। यदि रगतमा अक्सिजनको मात्रा घटबढ भएमा स्मार्टफोनको उक्त एपले सूचना दिन्छ। यो डिभाइसमा ‘अप्टिकल सेन्सर’ को प्रयोग गरिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.