• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

फेरि पनि पोखरा-बागलुङ सडक बन्द गरिदै


  •     / २०७६, २९ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    फागुन २९, २०७६ पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत साविकको पोखरा बागलुङ सडकखण्ड चैत १ गतेबाट दैनिक तीन घण्टा बन्द गरिने भएको छ। सडक बिस्तार र स्तरोन्नतिको लागि केही ठाउँमा विस्फोटक पदार्थको प्रयोग गर्नुपर्ने भएका कारण सदरमुकाम कुस्माको खरेहादेखि चुवाको चाइनाचोकसम्म दैनिक तीन घण्टा घण्टा बन्द गर्ने निर्णय भएको हो। जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले मध्यान्ह १२ बजेदेखि अपराह्न ३ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको छ।  सडक बिस्तारका लागि भीर फोर्नुपर्ने भएको र विस्फोट बाहेकको विकल्प नरहेको कारण सडक अवरुद्ध गर्नैपर्ने भएको हो।  मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्ड लाई नयाँ स्वरूपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ। लोकमार्ग पुरै नयाँ स्वरूपमा बिस्तार र स्तरोन्नति गर्न चार वटा प्याकेज बनाएर काम भइरहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.