• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

काठमाडौ मा एल्लो टाइगर को बबाल धमाका


  •     / २०७६, २ भाद्र सोमबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    २ भदौ,२०७६ काठमाण्डौ/सन्देश कोइराला- एल्लो टाइगर मुभिज एण्ड ईन्टरटेनमेन्ट प्रा.लि बनस्थली काठमाडौ ले काठमाडौ बनस्थली अबस्थित बनस्थली पार्टी प्यालेस मा नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अबसरमा २०७६/०४/३२ सनिबार को दिन एल्लो टाइगर ओपन डान्स एण्ड अवार्ड प्रोग्राम २०७६आयोजना गरेको थियो।कार्यक्रम मा सभापती सोहि संस्था का अध्यक्ष सुस्मा सिहं र उदघाटन सत्रका प्रमुख अतिथी का.म.न.पा उपमेयर हरिप्रभा खडकी ले दिप प्रज्वलन गरि कार्यक्रम को उदधाटन गर्नु भयो।कार्यक्रम मा २५ भन्दा बढी अतिथि हरुको उपस्थिति थियो।कार्यक्रममा १५० भन्दा माथी कलाकार ले कला प्रस्तुत गर्नुभयको थियो साथै ५०० भन्दा माथी दर्शक को उपस्थिति समेत थियो।

    एल्लो टाइगर को नारा थियो पुरानोलाइ सम्मान ,नंयालाइ प्रोत्साहन ,प्रतिभाको खोजी हाम्रो अभियानूश्लोकन का साथ कार्यक्रम प्रारम्भ भयको थियो। कार्यक्रम मा बिबिध समाजसेवी,पत्रकार र कलाकार हरु लाई हरिप्रभा खडकी र संस्थाका अध्यक्ष ले सम्मानित गर्दै सम्मान पत्र प्रदान गर्नुभयो।

    हरिप्रभा खडकाले मन्तव्य राख्ने क्रममा देशमा नारी शत्तिको जरुरत भयकोले नारी हरु डान्स देखि देशको प्रमुख सम्म हुनका निम्ति अगाडि बढनु पर्ने कुरा ब्यक्त गर्नु भयो,उहाले मन्तव्य कै क्रममा संस्था लाई शुभकामना पनि दिनु भयो।साथै छण्५ नै पुरुष बराबर स्थानीय तहको प्रमुख महिला हुनुपर्ने र त्यस्का लागि नारीहरु नै अग्रसर हुनुपर्ने बताउनु भएको थियो।साथै आजको २१ औ शताब्दी मा घर परिवारले पनि आफ्नो छोरा छोरी हरुमा भयको कलालाइ सार्बजनिक गर्न मद्दत पुर्याउन अनुरोध गर्नुभयो।साथै भगवान् ले सबैलाइ एक एक कला दियको र त्यसलाइ चिन्दै अगाडि बढ्न उहाको अनुरोध थियो।समाज हिजोको जस्तो नभयको भन्दै आजको समयमा अबिभाबक ले सन्तान लाई कला देखि शिक्षा क्षेत्र मा अगाडि बढाउन अग्रसर देखियको समेत बताउनु भयो।

    कार्यक्रम कै क्रममा बरिस्ठ हास्यकलाकार उमेश मायालुले जोडजाड प्रस्तुति का साथ हसायर दर्शकलाइ भरपुर मनोरञ्जन दिलाउनु भएको थियो।

    एकल डान्समा अस्मिता खडका,श्रेया थापा,रन्जना थपलिया ,सृजना मगर,मानबी दाहाल,आर्या लामिछाने,प्रशंसा रोकाय,श्रेया घले,सबिना मगर,सोनिया श्रेष्ठ ,अन्जलि लामा,सुस्मिता धनुके,प्रेक्षा ,रचना मगर,अमर प्रजा लगायतको प्रस्तुती थियो।

    त्यस्तै ग्रुप डान्स तर्फ बाट ज्ञानदिप सेकेण्डरी स्कुल,माउन्ट लार्क स्कुल,आचल श्रेष्ठ को समूह,सनराइज डान्स एकेडेमी ,तरुण माध्यामिक बिधालय,प्याराडाइज स्कुल,सनराइज एकेडिमी,आंचल श्रेष्ठ को समूह,अमित्य बिटस स्कुल,बिभुती बिधा मन्दिर,आचल श्रेष्ठ को समूह ,मार्गी म्युजिक एकेडेमी लगायतको प्रस्तुती थियो।

    डान्स का निर्णायक हरुमा कोरियो ग्राफी तथा नृत्य प्रशिक्षक हरु शारदा स्वती शर्मा, रामकुमार राई,महेन्द्र निरौला हुनुहुन्थ्यो।

    कार्यक्रम को समापन सत्रका प्रमुख अतिथी बरिस्ठ गायिका तथा माननीय कोमल ओलि हुनुहुन्थ्यो।उहाले मन्तब्य का क्रममा नारी हरु बलवान् ,पुरुष जत्तिकै हुनुपर्ने अरुदेखी डराउन नपर्ने,आफू अब्बल हुनु हुनुपर्ने आजको आबस्यकता रहेको बताउनु भयो।उहाले मन्तव्य कै क्रममा शिक्षा भन्दा ठूलो अरु केही नभयको ,शिक्षा लाई प्राथमिकता दिन आग्रह समेत गर्नु भयो,आफ्नो खुट्टामा नउभ्भी बिबाह को कुरा नसोच्न नारीहरुमा अनुरोध गर्नु भयको थियो।आजको युगमा श्रीमान को कमाइ ले आफु पालिने हैन आफुले श्रीमानलाइ पाल्ने हैसियत बनाउन नारिहरुमा उत्साह प्रदान गर्नुभयो।

    कार्यक्रममा निकै आकर्षक मा लोकप्रिय लोकगायक रामजी खाण र गायक मौसम मधुर को प्रस्तुती थियो।कार्यक्रममा रामजी खाडको धेरै क्रेज देखिन्थ्यो।रामजी खाडको स्टेजमा कलाकार हरुले नाचेर धमाका मच्चाउनु भयको थियो।रामजी खाड ले स्टेजमा कलाकार का साथ आफ्नो ५ प्रस्तुति दिनु भयको थियो।

    कार्यक्रम को नतिजा जज हरुले सभापती को हातमा सुम्पिनु भयपछि ,उदघोषक माधबराज खरेल मार्फत नतिजा सुनाउदै गर्दा कलाकार हरुमा मुटुको धडकन तिब्र रुपमा चल्दै गरेको अबस्था मा नतिजा अनुसार सिङ्गल डान्स प्रतियोगितामा प्रथम मा प्रेक्षा राई,द्दितिय मा प्रशंसा रोकाया,त्तृत्तिय मा श्रेया थापा र सान्तोना मा शैलुङ्ग दोलखाकी रन्जना थपलिया ले बाजि मार्न सफल हुनु भयको थियो।

    त्यस्तै ग्रुप डान्स प्रतियोगितामा प्रथम मा माउन्ट लार्के बोर्डिङ स्कुल ,द्दितिय मा बुभुती बिधा मन्दिर,त्तृत्तित मा मार्गी म्युजिक एकेडेमी र सान्तोना मा सनराइज डान्स ग्रुपका कलाकार ले बाजि मार्नु भयो।जित्ने हरुको आखामा पनि खुसिको आशुले गदगद भयको देखिन्थ्यो।

    कार्यक्रममा कलाकार,पत्रकार,सहयोगी संस्था तथा बिबिध बिधामा कार्यरत ब्यक्ती हरुलाइ कोमल वलि को हातबाट मायाको चिनो प्रदान गरियको थियो।

    कार्यक्रममा ग्रुप डान्स कम्पिटिसन तर्फ प्रथम लाई १५००० , द्दितिय लाई १०००० ,त्तृतित लाइ ५००० र सान्तोनालाइ २००० नगद त्यस्तै सिङ्ग्ल डान्स तर्फ प्रथम लाई ५०००, द्दितिय लाई ३००० त्तृत्तिय लाइ २००० र सान्तोना लाइ १००० प्रदान गरियको थियो।नगद रासि सहित बिजेता हरुलाइ मेडल,ट्रफी र सम्मान पत्र समेत प्रदान गरियको थियो भने प्रतिस्पर्धा मा बिजेता र सहभागी सबैलाइ गायिका तथा माननीय कोमल ओलि र संस्था का अध्यक्ष द्दारा प्रमाण पत्र बितरण गरियको थियो।

    कार्यक्रम को समापनको क्रममा संस्थाका अध्यक्ष एवम कार्यक्रम का सभापती सुस्मा सिहं ले सबैलाइ धन्यवाद ज्ञापन गर्ने क्रममा सबै प्रती आभार व्यक्त गर्दै,यस्तै कार्यक्रम फेरि पनि आयोजना गर्ने हौसला आफुलाइ प्रदान भयको वताउदै ,जित्नेलाइ नमात्तिन र हार्ने लाई न आत्तिन आग्रह गर्दै कार्यक्रम को समापन भयको घोषणा गर्नुभयो ।

    उत्त कर्यक्रमले धेरै प्रतिभा हरुलाइ मन्च खडा गरि प्रतिभालाइ सम्मान गरि निकै उदाहरणिय कार्य एल्लो टाइगर मुभिज एण्ड इन्टरटेन्टमेन्ट ले सहारानिय कार्य गरेको देखिन्छ,संस्थालाइ अझै उर्जा मिलोस  ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    मन्त्री क्वार्टरमा राखिएका भाँडाकुँडाहरु पूर्वमन्त्रीको भान्सामा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.