• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किन ओलीको अस्पताल बसाई लम्बिने, एक्कासि के भयो ओलीलाई ?


  •     / २०७६, २९ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    २९ फागुनदोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुन अझै केही दिन समय लाग्ने भएको छ । अस्पताल स्रोतकाअनुसार प्रधानमन्त्री ओलीलाई अहिले ज्वरो देखिएको छ । हुन त उनको ज्वरो सामान्य रहेको छ ।अहिले प्रधानमन्त्री ओलीको रगत र पिसाबको परीक्षण गरिएको छ । त्यसको रिपोर्ट आउन अझै समय लाग्ने भएको हो ।

    प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समिक्षा संग्रौला भने हिजौ डिस्चार्ज भएकी छिन् । प्रधानमन्त्री ओली पनि हिजै डिस्चार्ज हुने तयारी थियो । तर, ज्वरो देखिएपछि अब आईतबारपछिमात्रै डिस्चार्ज हुनसक्ने बुझिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.