• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

डीआरले ल्याए १२ भाषाको एउटै गीत


  •     / २०७६, २९ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    फागुन २९,काठमाडौं । कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच बरिष्ठ संगीतकार सिलाबाहादुर मोक्तान, विश्वभाषा क्याम्पस अंग्रेजी विभाग प्रमुख सुशिल भट्टराई, संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, एरेञ्ज देवेन्द्र नेवाः, प्रकाश मिश्र, युथ क्रियशनका अध्यक्ष रमेश थापा, पुस्कर नेपाल, सञ्चारकर्मी देवेन्द्र बोहोरा लगायतले सामुहिक सार्वजनिक गरेका थिए ।

    गीत नेपाली, हिन्दी, चाइनिज, जापनिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेञ्च, स्पेन, इटलियन, जर्मन र थाई गरि १२ भाषामा रहेको जानकारी कार्यक्रममा दिइएको थियो । नेपाली भाषामा सागर अधिकारी ‘शरद’, हिन्दीमा डा.डीआर उपाध्याय र अन्य भाषामा प्रकाश तिमिल्सिनाले स्वर भरेका छन् । सबै गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.