• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नायिका परिणितीको चेतावनी के रहेछ


  •     / २०७६, २९ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    फागुन २९ –  बलिउड नायिका परिणिती चोपडाले कोरोना भाइरसलाई हल्का रूपमा नलिन आग्रह गरेकी छन्।उनले टुइट गर्दै कोरोना रोक्न नसकिने भाइरस भएकाले तर्क वितर्क नगरी सुरक्षित बस्न आग्रह गरेकी हुन्।चेतावनी शैलीमा उनले लेखेकी छिन्‚ ‘यो सोसल मिडियाको हल्लामात्र हो, कोरोनाभन्दा बढी फ्लुले मरेका छन् भनेर नबसौं‚ सचेत बनौं।’

    यसले वृद्धलाई मात्र असर गर्छ अनि कोरोनाभन्दा स्मार्ट छु भन्ने भ्रममा नबस्न आग्रह गर्दै उनले इटालीको एक कन्टेन्ट सेयर समेत गरेकी छन् जसमा कोरोनाको प्रकोपपछिको इटलीको अवस्था र अमेरिकी मिडियाले गरेको बेवास्ताबारे लेखिएको छ।भारतमा समेत कोरोना भाइरसबाट प्रभावितको संख्या बढी रहेको छ। बढ्दो प्रकोपको जोखिम कम गर्न आपतकालीन अवस्थाबाहेकका सबै भिसा रद्द गरिसकेको छ। एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.