• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

स्वर्गद्वारी नगरपालिकाको प्रशासनिक भवन शिलान्यास


  •     / २०७६, २९ फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement
     फागुन २९,२०७६ स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले नगरपालिकाको प्रशासनिक भवनको आज यहाँ शिलान्यास गर्नुभएको छ । कूल १० रोपनी जग्गामा रु ६ करोड ५८ लाख २७ हजार ५०० को लागतमा आगामी तीन वर्षभित्र निर्माण हुने उक्त चारतले भवनमा बत्तीस कोठा रहने नगरपालिकाले जनाएको छ । महिलाका लागि छुट्टै स्तनपानकक्ष र अपाङ्गतामैत्री निर्माण हुने सो भवनमा पशु शाखा, कृषि शाखा, प्रशासनिक कोठा, महिला पुरुषका लागि शौचालय हुने छ । भवन निर्माणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले रु ८० लाख बजेट विनियोजन गरिएको छ ।
    सो अवसरमा नगरप्रमुख क्षेत्रीले नगरपालिकाले पूर्वाधार र विकासका हरेक क्षेत्रमा तीव्र विकास गर्दै समृद्ध नगरको परिकल्पनाका साथ अघि बढेको बताउनुभयो । कार्यक्रममा उपप्रमुख गोमा रेग्मी, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद आचार्य, पालिका कर्मचारी, सरोकारवाला निकाय, स्थानीयवासीको सहभागिता थियो । निर्माण हुन लागेको भवनका लागि करिब रु तीन करोडको जग्गा स्थानीय बासिन्दा र सहकारीले नगरलाई दान दिएका थिए । वडा नं ९ को भवन पनि शिलान्यास कूल ५ रोपनी जग्गामा रु ४२ लाख पाँच हजारको लागतमा चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने गरी वडा नं ९ वडा कार्यालय भवनको वडाध्यक्ष नरबहादुर बीएमले शिलान्यास गर्नुभएको छ । पाँच कोठासहित निर्माण हुने सो भवनका लागि स्थानीयवासीले करिब रु २० लाखको जग्गा दान गरेका छन् । रासस
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल क्रान्तिकारीका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान

    • २. प्रदेशिनु रहर कि वाध्यता

    • ३. जिल्ला स्तरिय तेक्वान्डो प्रतिस्पर्धा संचालन

    • ४. लुम्बिनी कानूनी अनुसन्धान केन्द्र बुटवलको दोस्रो साधारण सभा सम्पन्न

    • ५. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    धेरै पढिएको
    • १. अखिल क्रान्तिकारीका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.