• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

,,,अभियान छेत्रमा जम्दै राम बाबु,,,


  •     / २०७६, ४ भाद्र बुधबार ०२:०३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ : दोलखा जिल्ला को द्क्षण भेगमा मेलुङ गाउँ पालिका पोवोटी मा जन्मनु भएको कलाकार राम बाबू सानै देखी अलि पाराखि पनि थिए ।विभिन्न गाउँमा लगाएको पुजा ,मेला,अनि बिद्यालयको हरेक प्रोग्राम मा भाग लिने गर्दा थिए।जब श्री सत्यश्ल्वोर मा.बि बाट एस एल सि उत्रिण गर्नु गर्नु भयो।आफ्नो भबिस्यको लागी।काठमाडौं कर्म थलो जाने सपना बोकेर राजधानी आउनु भयो ।यसै साथ साथै आफ्नो अध्ययनपछि को समय राजश्री मा नृत्य को प्रशिक्षण लिनु भै अहिले कहिले डकुमेन्ट ,कहिले म्युजिक भिडियो ,त कहिले आफ्नो पारिश्रमिकले , खरिद गरेर बिद्यालय भाइ बहिनी हरुकोलागी विभिन्न कपि कलम लियर समाजसेवी काममा अग्रसर देखिन्छ यसै गरि हालसालै गीतकार तथा साहित्यकार डा डिआर उपाध्यायको शब्दमा “जुनेली उज्यालो” को म्युजिक भिडियो छायांकन समाप्त भएको छ । ६ वटा विधामा वर्ल्ड रेकर्ड राखी विश्वमा किर्तिमान राख्न सफल गीतकार उपाध्यायको शब्द, लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा गायक दिपक लिम्बु र गायिका शशि रावलको सुमधुर आवाजमा रहेको गित “जुनेली उज्यालो” म्युजिक भिडियोको छायांकन समाप्त भएको हो । उक्त म्युजिक भिडियोको निर्देशन संचारकर्मी कलाकार तथा निर्देशक सुर्य चन्दले गरेका छन् भने उक्त भिडियोलाइ छायाँकार अखिल बास्तोलाले छायांकन गरेका हुन् । म्युजिक भिडियोमा मोडल राम बाबु र अपेशा खड्काले अभिनय गरेका छन् भने अलिशा कार्कीले कोरियोग्राफी गरेकी जानकारी निर्देशक चन्दले गरेको छ राम बाबु लागायत सम्पुर्ण टिमलाई सुभकामन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अवैध हतियारको त्रासमा मधेस
    ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अवैध हतियारको त्रासमा मधेस

    • २. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ३. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

    • ४. अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

    • ५. एक वर्षपछि मुगुमा बजार अनुगमन

    धेरै पढिएको
    • १. कृषिमा प्रदेश १ अगाडि

    • २. ८ जनामा कालज्वरको सङ्क्रमण, एक जनाको मृत्यु

    • ३. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ४. ११ वर्षमा मनसुनजन्य विपद्‍बाट २ हजार ३६२ जनाको मृत्यु

    • ५. सेयर कारोबारमा ‘एओएन’ हट्ने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.