• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

यस्तो छ भोलि सम्मको मौसमको पूर्वानुमान


  •     / २०७६, ३० फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, फागुन ३०;पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार देशैभरको मौसम प्रभावित भएको छ।मौसमविद बासीका अनुसार काठमाडौं उपत्यकामा पनि शनिबारसम्म मौमस प्रभावित हुनेछ।‘भोलिसम्म उपत्यकामा पनि हावा हुरीसहित सानो पानी पर्ने देखिन्छ।

    दिउँसोः देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना छ।राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागलगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस वर्षको विपद्- २० लाख नागरिक प्रभावित हुने अनुमान
    पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध
    यस वर्ष डेङ्गी सङ्क्रमण थप बढ्न सक्ने जोखिम : पूर्वतयारी र सावधानीमा जोड
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.