• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

श्रृंखला खतिवडा ‘द लिडर’को निर्णायकमा


  •     / २०७६, ३० फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    फागुन ३०, काठमाडौं;पूर्वमिस नेपाल श्रृंखला खतिवडा नयाँ रियालिटी शो ‘द लिडर’मा निर्णायकको भूमिकामा आउने भएकी छन्। केही समयअघि घोषणा गरिएको कार्यक्रममा बाबुराम भट्टराई, शुशिला कार्की, रविन्द्र मिश्रसँगै प्रदीप गिरी र प्रदीप नेपाल निर्णायकमण्डलमा रहने बताइएको थियो।उक्त कार्यक्रमका लागि पूर्वमिस नेपाल खतिवडा पनि निर्णायकमा अनुबन्ध भएकी हुन्। श्रृंखला स्वयंले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएकी हुन्।

    स्टाटसमा श्रृंखलाले देशको लिडर छनोट गर्ने कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको पनि उल्लेख गरेकी छन्।आउँदो मार्च २१ गते बाट अडिसनको तयारीमा रहेको कार्यक्रम युनिटले कोभिड–१९ को प्रभाव बढ्दै गए केही समयका लागि अडिसन स्थगन गर्न सक्ने पनि श्रृंखलाले आफ्नो पोस्टमा उल्लेख गरेकी छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.