• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आफुभन्दा धेरै उमेरका महिला चाहन्छन् पुरुषहरु कारण यस्तो?


  •     / २०७६, ३० फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    फागुन ३०,२०७६ सामान्यतय पुरुषहरुले आफुभन्दा कम उमेरका महिलाहरुसँग विवाह गरेको हामीले देख्दै आएका छौं तर अहिले आएर त्यो सोचमा परिवर्तन आएको छ । अहिले पुरुषहरु आफुभन्दा धेरै उमेर भएका महिलाहरुसँग वैवाहिक सम्बन्ध राख्न चाहन्छन् ।

    यसका पछाडि धेरै कारणहरु छन् जसमा पुरुषहरुको भावना र सुझबुझले काम गरेको पाइन्छ । अहिलेका प्रत्येक पुरुषहरु आफ्ना श्रीमतीहरु जिम्मेवार र आत्मनिर्भर होस् भन्ने चाहन्छन् । घरदेखि लिएर बाहिरका कामहरुमा पनि श्रीमतीले आफ्नो साथ दिउन् भन्ने उनीहरुको चाहना हुन्छ । यसकारण उनीहरु जिम्मेवारीको बोझ उठाउन नसक्ने आफुभन्दा कम उमेरका महिलाहरुसँग विवाह गरेर समस्या उठाउन चाहँदैनन् ।

    धेरै उमेरका महिलाहरुमा अनुभवसँगै आत्मविश्वास पनि भरपूर हुन्छ । विवाह ढिलो हुने महिलाहरुले जीवनका तमाम संघर्षहरुसँग एक्लै लडेका हुन्छन् भन्ने विश्वास पुरुषहरुमा हुन्छ । एक अनुसन्धानले ढिलो विवाह गर्ने महिलाहरुको वैवाहिक जीवन कम उमेरमा विवाह गर्ने महिलाको भन्दा दीर्घकालिन र सुखी हुने बताएको छ । त्यसैले अधिकांश पुरुषहरु आफ्ना सिनियर पदका महिलाहरुसँग प्रेम सम्बन्धमा रहेको पाइन्छ । sajha post को सहयोगमा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.