• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेहा धुपियाले ५ युवालाई एकैपटक धोका दिने युवतीको पक्ष लिदा, भयो उथलपुथल


  •     / २०७६, ३० फाल्गुन शुक्रबार प्रकाशीत

  • Advertisement

    फागुन ३०,एजेन्सी;बलिउड नायिका नेहा धुपिया बिहिबार सोसल मिडियामा बेस्सरी ट्रोल भइन् । नेहा आजकाल एमटीभीको शो ‘रोडिज रिभोल्यूशन’ सिजनको निर्णयकमा छिन् र यहि कार्यक्रममा उनको अभिवक्तिका कारण उनी निशानामा परेकी छिन् ।वास्तवमा कार्यक्रमका बेला एक प्रतियोगीले भनेका थिए, ‘मैले मेरी प्रेमिकालाई थप्पड हानेको थिएँ किनभने उनले मबोहक अन्य पाँचजना प्रेमी एकै पटक बनाएकी थिइन् ।’ यो कुरा सुनेपछि नेहाले रिसाउँदै भनिन्, ‘यो त ती युवतीको इच्छा हो ।’

    ती युवकको कुरा सुनेपछि नेहाले रिसाउँदै भनेकी थिइन्, ‘उसले एक नभई अन्य पाँच पुरुषसँग एकैपटक डेटिङ गरिरहेको जुन बकवास गरिरहेको छस् नि ? सुन् मेरो कुरा, ऊ कोसँग घुम्ने त्यो उसको आफ्नो इच्छाको कुरा हो । सायद समस्या तैँमा छ होला । यदि उसले चीट गरिरहेकी छिन् भने सायद ऊ तँसँग खुसी छैन होला । चाहे जे सुकै होस् तँलाई एउटी केटीमाथि हात उठाउने अधिकार छैन ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.